मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ लगाएपछि

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक गरेको छ। मन्त्री महासेठ चढ्ने बा २ झ ४८६२ नम्बरको गाडीमा नयाँ बानेश्वरमा बुधबार अनधिकृत रुपमा गाडी पार्किङ गरेको भेटिएपछि ट्राफिक प्रहरीले ह्विल लक गरेको हो। नो पार्किङ…

सुर्खेतमा बस दुर्घटना तीन जनाको मृत्यु २७ घाइते

सुर्खेत –  सुर्खेतमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् । बुधबार बिहान जाजरकोटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ९३ २७ नम्बरको बस भेरीगंगा नगरपालिका–५ हर्रे पुलिसचौकीको एमाले मोडमा दुर्घटना भएको हो…