सिनामंगलमा टिपरले ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई गम्भीर

काठमाडौं – सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुई जना गम्भिर घाइते छन् । महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार, आइतबार साँझ तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिप्परले तीन वटा…

रवि लामिछानेको रिहाईको माग गर्दै राजमार्ग अवरुद्द

काठमाडौं– प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै १० दिनदेखि आन्दोलनरत समर्थकहरुले भरतपुरको चौविसकोठीमा राजमार्ग अबरुद्ध गरेका छन् । आन्दोलनकारीहरुले आइतबार अपरान्ह लामिछानेको रिहाइको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन् । उनीहरुले केही गाडी तोडफोड समेत गरेका…

सुनको भाउमा नयाँ रेकर्ड : तोलाको ७२ हजार ५ सय रुपैयाँ

काठमाण्डौ – सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँ बढेको छ । सुन आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको बुधबारदेखि तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको…

राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष प्रचण्ड बीच भेटवार्ता

काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा दुई जनाबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका…

शालिकराम पुडासैनी मृत्यु प्रकरण : रवि लामिछानेसहित तीनै जनालाई अदालत लगिँदै

चितवन  – सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार फेरि अदालतमा पेश गरिँदैछ । अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय…

प्रधानमन्त्रीको उपचार एक महिनासम्म लम्बिने

काठमाडौ – सिंगापुरमा स्वाथ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ । प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबढी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो । उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ…