प्रहरी तथ्य र प्रमाणको आधारमा अघि बढ्छ : प्रवक्ता पोखरेल

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले कुनै पनि आरोपीलाई तथ्य र प्रमाणको आधारमा कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएका छन् ।

क्यानडा नेपालका सन्तोष निरौलासँगको कुराकानीका क्रममा उनले बाहिर हुलहुज्जत तथा नाराबाजीको आधारमा नभई प्राप्त र उपलब्ध प्रमाण र तथ्यलाई आधार मानेर कारबाही प्रक्रिया अघि बढाउने गरिएको जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *