व्यास नगरपालिकाको जाँडकाण्ड : मेयर न्यौपाने भन्छन् सामान्य कुरा हो

काठमाडौं – तनहुँका पत्रकारले अनौपचारिक आचारसंहिता नै बनाएका छन्– सार्वजनिकस्थल र पत्रकारका रुपमा बोलाइएको समारोहमा मदिरा सेवन नगर्ने । वास्तवमा यो एक प्रकारको स्वनियमन पनि हो । बिहे भोजमा समेत मदिरा सेवन नगर्ने नियमनभित्र बाँधिएका तनहुँका तिनै पत्रकारलाई ब्यास नगरपालिकाले…

मलेसियामाथी नेपालको रोमाञ्चक जित

काठमाडौं – नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजमा ऐतिहासिक क्लिनस्वीप गरेको छ । आइतबार दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २-० ले सिरिज क्लिनस्विप गरेको हो । पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । आइतबार…

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

विराटनगर – सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले पानीको बहाव बढेकाले सबै ढोका खोलिएको जानकारी दिए । नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा…

भानुभक्त र परोपकार

-प्रकाश अधिकारी आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यमा पुर्याएको योगदान अतुलनीय छ । यसको चर्चा र परिचर्चा जति गरेपनि कम हुन्छ । नेपाली भाषाको विकास र प्रवर्द्धनकार भानुभक्त आचार्यको साहित्यको पाटो जतिनै परोपकारको क्षेत्रपनि त्यतिकै महत्वपूर्ण छ । भरजन्म घाँस तिर…