प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का…

स्थानीयको आन्दोलनपछी बौद्ध जोरपाटी सडकमा कालोपत्रे सुरु

काठमाडौं – सडक पिच नगरेको भन्दै काठमाडौं बौद्धका स्थानीयले आन्दोलन गरेपछि कालोपत्रे थालिएको छ । गत बैशाख २६ गते स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै दिनभर सडक अवरोध गरेका थिए ।  चावहिल–साँखु खण्डको १२ किलोमिटर सडक २ बर्ष अघि नै…

तत्कालिन एमालेका नेताहरुलाई लाइन लगाएर प्रधानमन्त्री बनाए : प्रचण्ड

काठमाडौं – सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह गरेका छन् । तत्कालिन एमालेको युवा संगठन युवासंघ नेपालको २९ औं स्थापना दिवसको प्रमुख अतिथी बन्ने…

यस्तो सरकारी कार्यालय जहाँ सेवाग्राहीलाई निशुल्क कफि खुवाइन्छ

भैरहवा – ‘प्रत्येक महिना नयाँ काम’ अभियान सुरुवात गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस महिनाबाट कार्यालयमा आउने सबै सेवाग्राहीलाई निःशुल्क चिया/कफी खुवाउन सुरु गरेको छ। सेवाग्राहीलाई यस्तो सेवा दिने जिल्ला प्रशासान कार्यालय रुपन्देही नेपालकै पहिलो सरकारी कार्यालय बनेको छ। कार्यालयलाई पूर्ण…

आफ्नै रेकर्ड तोड्दै २३ औँ पटक सगरमाथाको चुचुरोमा कामीरिता

काठमाडौं – चर्चित हिमआरोही कामीरिता शेर्पाले २३ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँपटक पाइला टेकेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी…

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

काठमाडौं – विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् । गत वैशाख २६ गते भियतनाम र कम्बोडियाको भ्रमणमा निस्केका प्रधानमन्त्री ओली बुधबार स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, प्रधानमन्त्रीको भ्रमण टोली साँझ…

२५ रुपैयाँमा खाना

भैरहवा –२५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ। तर, सत्य हो। भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन्। भैरहवाका व्यवसायी रविकुमार रौनियाले आफ्नी स्वर्गीय आमा मायादेवीको सम्झनामा स्थापना गरेको मायादेवी च्यारिटेबल फाउण्डेसन अन्‍तरगत गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत…

तराईमै फल्यो स्याउ

बुटवल – हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ तराईमा फलेको छ। रुपन्देहीको लुम्बिनी नर्सरीले लो चिलिङ्ग जातको स्याउ फलाएको हो। यसको बोट भारतको कलकत्ताबाट ल्याइएको थियो। तराईमा स्याउ फलाउने विषयमा अध्ययन गरिरहेका नर्सरीका सञ्चालक रमेश पाण्डेले दुईवर्ष अघि सो जातको…