नेकपाको जवस भागबन्डा : माओवादीलाई युवा, एमालेलाई विद्यार्थी

काठमाडौ – जेठ ३ गते नेकपाको पार्टी एकता भएको एक वर्ष पुग्दैछ । त्यसअघि एकीकरणका बाँकी काम टुङ्ग्याउनको लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल गृहकार्यमा जुटेका छन् । स्रोतका अनुसार जेठ ३ अघि…

प्रदेश ३ को नाम गौरीशंकर राख्न ६ बुँदे आधारसहित सांसद खड्काको प्रस्ताव

काठमाडौं – सत्तारुढ नेकपाका सांसद विशाल खड्काले प्रदेश ३ को नाम गौरीशंकर राख्न नेकपाको संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गराएका छन् । उनले नामकरणका लागि ६ आधार पेश गरेका छन् । सा‌ंसद खड्का प्रदेश ३ काे राजधानी सम्भाव्यता अध्ययन प्रतिवेदन…

टाउकोमा हात राखेर रुनु पर्ने अवस्था आइसक्यो : मुख्यमन्त्री राउत

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचार हुँदा पनि केही गर्न नसक्ने अवस्था रहेको बताएका छन् । ऐन कानुन बनाउँदा नै कसरी झन्जिटिलो र लुट्न सकिने बनाउन सकिन्छ भनेर हेर्ने गरिएको भन्दै उनले सभासम्मेलन र गेष्ठीको भरमा सुशासन…

धान र गहुँ छुट्टयाउन नसक्नेलाई अर्थमन्त्री बनाएर कांग्रेसले गल्ती गर्‍यो : प्रदीप गिरि

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिले विगतमा आफ्नो पाटीले गलत व्यक्तिलाई अर्थमन्त्री बनाइ नेपालको अर्थतन्त्र विगारेको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गिरिले पिएचडी गरेका तर धान र गहुँको फरक नजान्ने व्यक्तिलाई अर्थमन्त्री बनाएर…

सन्दीप लामिछानेले आइपिएल यो सिजनमा ५५ लाख पाउने

काठमाडौ – इन्डियन प्रिमियर लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सबाट नेपाली बलर सन्दीप लामिछानेले यो सिजन झण्डै ५५ लाख रुपैयाँ पाउने भएका छन् । दिल्लीले तेस्रो भएवापत ६ दशलमव ४ करोड भारतीय रुपैयाँमा आइपीएलको नियम अनुसार ५०…

एकै वडामा १६३ बालविवाह

डोटी – जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सिडिसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति…