ब्लड क्यान्सर पीडित बालिकाको सहयोगका लागि अपील

प्युठान जिल्ला गौमुखी गा.पा.-५,खुङ लेडमेला अवस्थित ब्लड क्यान्सर पीडित नाबालिक प्रियंका थापामगरको आर्थिक अभावका कारण उपचारमा समस्या परेको छ ।उनको अहिले कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ।३ बर्षे बालिका प्रियंका बुवा पुनाराम थापामगर र आमा सम्झना थापामगरकी एकमात्र छोरी हुन।…

यू–१९ विश्वकप छनोट नेपालद्वारा कुवेत आठ विकेटले पराजित

काठमाडौ – आइसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले कुवेतलाई आठ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेत ४९ ओभर चार बलमा एक सय ५७ रनमा अलआउट भयो । ११ रनमा पहिलो विकेट गुमाएको कुवेतले १५ रनमा दोस्रो…

विप्लव नेकपाको मध्यकमाण्ड इन्चार्जको जिम्मेवारी प्रकाण्डलाई

काठमाडौं– विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । हाल सो जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेसँगै पार्टीले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सो जिम्मेवारी दिएको हो । यसअघि प्रकाण्ड प्रवक्ताको जिम्मेवारी रहेको बताइएपनि केही महिनायता उनको नाममा पार्टीको…

च्याम्पियन्स लिग : सेमिफाइनलमा बार्सिलोना र लिभरपुल भिड्ने

एजेन्सी – इङ्लिस क्लब लिभरपुल फाइनल प्रवेशका लागि स्पेनिस क्लब बार्सिलोनासंग भिड्ने भएको छ । बुधबार च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा लिभरपुलले एफसी पोर्टोलाई ४–१ गोल अन्तरले पराजित सेमिफाइनलमा स्थान पक्का गरेको हो । दोस्रो लेगको खेलमा ४–१…

पाल्पाको रिब्दीकोट गाउँपालिका भवनमा बम विष्फोट

पाल्पा – रिब्दीकोट गाँउपालिकाको भवनमा बम विस्फोट भएको छ । बिहीबार बिहान करिब २ बजे तिर भएको विस्फोटबाट कार्यालयमा क्षति पुगेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिनुभयो । कार्यालयको झ्यालढोका, छानो, कम्प्युटर, फोटोकपी मेशिनलगायतका सामग्रीमा क्षति पुगेको अध्यक्ष जिसीले बताउनुभयो…

नेकपा एकता : माछो माछो भ्यागुतो

काठमाडौँ– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका केही नेताले वैशाख ९ गते परेको नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिनसम्म एकताको प्रक्रिया टुङ्ग्याउने दाबी गर्दै आएका छन् । यसका लागि अब पाँच दिन मात्रै बाँकी छ । तर…

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट

काठमाण्डाै – पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो । जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के…