अछाममा ‘विप्लव’ समूह र प्रहरीबीच दोहोरो गोली हानाहान

अछाम – अछाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ। रामारोशन गाउँपालिकाको बाटुलासैनमा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो दोहोरो गोली चलेको हो। विप्लव समूहबाट पहिला गोली चलेपछि प्रहरी गोली चलाउन बाध्य भएको…

अस्कल क्याम्पसलाई शिक्षा क्षेत्रको आकर्षणको केन्द्र बनाउँछु : क्याम्पस प्रमुख कर्ण

देशका सरकारी विद्यालय तथा क्याम्पस हरुको नतिजा दिनप्रतिदिन खस्किँदो छ । ब्यबहारिक र जिवनपयोगी शिक्षा प्रणाली छैन । क्याम्पसहरु राजनैतिक भागबन्डामा चलेका छन् । यिनै विषयहरूमा केन्द्रित रहेर अमृत साइन्स क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख उमाकान्त लाल कर्ण सँग ग्लोबल खबर…

अब चम्किनेछ काठमाडौको सडक, ब्रुमरले रातभर बढार्ने छ धुलो

काठमाडौं – काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने आफ्नै बाचाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई लामो समय लखेटिरह्यो । चीनबाट ल्याएको ब्रुमरले भूइँको धुलो टिप्ने भन्दा बढी उडाएपछि झन आलोचना भयो । तर, पछिल्लो इटलीबाट पाँच वटा ब्रुमर आएपछि उनले राहतको…

हुम्लामा भारी हिमपातका कारण तापक्रम माइनसमा, एसइई परीक्षार्थीलाई समस्या

हुम्ला- हुम्लामा चैतको दोस्रो साता पुनः हिमपात भएको छ। यसअघि पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो। चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या भएकाे छ। हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या भएको मानसरोवर मावि परीक्षा…

चैतभित्र प्रतिबन्ध नहटाए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने विप्लवको चेतावनी

काठमाडौं – नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको छ । उसले चैतभित्र प्रतिबन्ध हटाउन माग गरेको छ । नभए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने उसको चेतावनी छ । सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।…