सहमतिको मसी सुक्न नपाउदै तराईमा स्वतन्त्र मधेसको नारा

काठमाडौँ– सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच सहमति भएको भोलिपल्ट नै राउतका कार्यकर्ताले आफ्ना पुरानै गतिविधि सञ्चालन गरिरहेको पाइएको छ । शुक्रबार सरकार र राउत नेतृत्वको गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो । सहमतिको २ नम्बर बुँदामा ‘हामी…

नेतृत्व हत्याउन काङ्ग्रेस नेताहरूको दौडधुप, जता फर्कियो उतै गुट

काठमाडौ – गत वर्ष सम्पन्न स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस नराम्रोसँग पराजित भएपछि पनि शीर्ष नेताहरू पार्टी सुधारतर्फ लाग्नुको सट्टा ‘गुट’ सुधारमा तल्लीन छन् । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता राचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालागायतका नेताहरू आगामी १४औँ…

इथियोपियामा विमान दुर्घटना १५७ जनाको मृत्यु

काठमाडौं – इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १ सय ४९ जना…

केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टियो : विश्वप्रकाश शर्मा

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टिएको गम्भीर आरोप लगाएका छन् । काँग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोधसभामा प्रवक्ता शर्माले प्रधानमन्त्रीको राष्ट्रवाद दिन प्रतिदिन उदाँगो हुँदै गएको बताए ।…

भालेकानो विरुद्ध बार्सिलोनाको सहज जित, मेस्सिको नयाँ रेकर्ड

एजेन्सी – बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउदा स्पेनिस ला लिगा फुटबलमा सहजजित निकालेको छ ।  शनिबार राति भएको खेलमा रायो भालेकानोलाई ३–१ गोल पराजितगर्दै बार्सिलोनाले शिर्ष स्थानको यात्रालाई कायम राखेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टोलीलाई…

अपहरणको नाटक गरी फिरौती माग्ने व्यापारी

काठमाडौं ­- धनगढीका एक व्यापारीले आफू अपहरणमा परेको भनी नाटक गरेको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको छ ।  सेती अञ्चल अस्पतालमा समेत कार्यरत रहेका जगतबहादुर सिंहले भारत पुगेर आफ्नै परिवारलाई अपहरणमा परेकाले १५ लाख रुपैयाँ फिरौती मागेका थिए । उनले…

अस्ट्रेलियामा सडक दुर्घटनामा एक नेपाली विद्यार्थीको मृत्यु

अस्ट्रेलिया– काभ्रेपलाञ्चोकको बनेपा घर भई अध्ययनको सिलसिलामा अस्ट्रेशिलामा अस्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी निश्मा श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ । करिब ९ महिनाअघि मेलबर्न आएकी श्रेष्ठ मेलबर्नस्थित लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिइन् । काम सकेर राति करिब १ बजे घर…