भोलि देशभरका विद्यालय बन्द

काठमाडौं – अस्थायी राहत शिक्षक संगठनले भोलिदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् । राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप समेत…

नेपालले बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने

ललितपुर – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो । यही फागुन ३…

भरतमोहन र रविन्द्रको सम्झनामा नेकपाले भृकुटीमण्डमा श्रद्धाञ्जलीसभा गर्ने

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै दिवंगत भएका दुई नेताहरु भरतमोहन अधिकारी, रवीन्द्र अधिकारी र हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको सम्झनामा फागुन २३ गते भृकुटीमण्डमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने भएको छ । महासचिव बिष्णु पौडेलको उपस्थितिमा सोमबार पार्टी केन्द्रीय कार्यालय…

शक्तिशाली राष्ट्रमा पहिलो अमेरिका दोस्रो स्थानमा रुस

एजेन्सी -युएस न्युज एण्ड वल्र्ड रिपोर्ट’ ले ८० वटा देशको सर्वेक्षणपछि सार्वजनिक गरेको वार्षिक सूचीमा अमेरिकाले २०१९ मा पनि सर्वाधिक शक्तिशाली राष्ट्रमा पहिलो स्थान कायम राखेको छ । यसरी राजनीतिक तथा आर्थिक क्षेत्रमा अमेरिकाको अधिक प्रभावले नै यो देशलाई अन्तर्राष्ट्रिय…

कौशल्टारमा भीषण आगलागी

भक्तपुर -मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय  राजु श्रेष्ठको  फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ ।  गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी…