नेविसंघ ओखलढुंगा सभापतिमा महतारा सर्वसहमत निर्वाचित

काठमाडौ– नेपाली काङ्ग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ओखलढुंगाको सभापतिमा रोशन महतारा सर्बसहमत निर्वाचित भएका छन् । बुधबार सम्पन्न १२ औं जिल्ला अधिवेशनबाट सभापतिमा महतारा निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित भएपश्चात ग्लोबल खबर सँग कुरा गर्दै महतारा ले…