ढुक्क हुनुस पानीजहाज र रेल दुबै चड्न पाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानीजहाजको विषयमा धैर्य हुन अनरोध गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रेल र पानीजहाजको काम अगाडि बढिसकेकाले यसमा धैर्य हुन अनरोध गरेका हुन्।

‘केही मानिसले कागजको पानीजहाज र खेलौना रेल बनाएर मजाक उडाए, रेलको टिकट कहिले खुल्छ पानीजहाज कहिले चढ्न पाइन्छ भनेर पनि सोधे’ सम्बोधनमा ओलीले भने,’ रेलको टिकट खुल्छ, पानीजहाज पनि चड्न पाइन्छ ढुक्क हुनुस्।’ उनका अनुसार जेल संञ्चालन र पानीजहाजको काम अगाडि बढिसकेको उनले दाबी गरे।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *