बंगलादेश प्रीमियर लिगमा लामिछानेको डेब्यु

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लापिमछानेले सिलेट सिक्सरबाट बंगलादेश प्रिमियर लिगमा डेब्यु गरेका छन् । ढाकास्थित शीरे बंगला राष्ट्रिय रंगशालामा हुने खेलमा कोमिल्ला भिक्टोरियान्सविरुद्धको खेलमा प्लेइङ ११ मा पर्दै सन्दीपले डेब्यु गरेका हुन् ।

सिक्सरविरुद्ध कोमिल्लाले टस जितेर फिल्डिङ गर्ने निर्णय रोजेको छ भने टस हारेको सिक्सर पहिलो ब्याटिङ गर्न लागेको हो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *