काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसमा

काठमाडौं – काठमाडौको तापक्रम यो वर्षकै अहिले सम्मको सबैभन्दा बढी चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार आज बिहानको तापक्रम १ दशमलब ४ डिग्री सेल्सियस रहेको छ ।

गएको बुधबारको तापक्रम १ दशमलब ५ डिग्री सेल्सियस रहेको थियने । हिजो (बिहीबार) भने तापक्रम बढेर ५ दशमलब ५ डिग्री सेल्सियस पुगेको थियो । आज भने  फेरि तापक्रम घटेको हो ।

चिसो बढेसँगै बिहान तथा बेलुका सडकमा सवारी साधन तथा पैदल यात्रुको चाप कम हुन थालेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *