मेलम्ची खानेपानी : सिएमसीको धरौटी रोक्का हुने

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाका मुख्य ठेकेदार इटालियन कम्पनी कोपराटिभा एण्ड सेमेन्टिस्टी सिएमसीडी रभिनाको धरौटी रोक्का हुने भएको छ । उच्च अदालत पाटनले विहिबार आयोजनाको पक्षमा आदेश दिएको हो ।

नेपाल इन्भेस्टमेन्ट बैंक र स्टान्डर्ड चार्टर्ड बैंकमा रहेको धरौटी रकम रोक्का गर्ने आयोजनाको निर्णय विरुद्ध सिएमसी अदालतमा गएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *