मिस वर्ल्डमा श्रृंखलापछि, मिस यूनिभर्समा प्रतिस्पर्धा गर्दै मनिता

काठमाडौं – चीनको सान्यामा आयोजित मिस वर्ल्ड प्रतियोगितामा भाग लिएर श्रृंखला खतिवडा नेपाल फर्किसकेकी छिन् । उनले सो प्रतियोगितामा दुई महत्वपूर्ण अवार्ड जितिन् भने टप १२ मा स्थान बनाइन् ।

अब लगत्तै अर्को ठूलो सौन्दर्य प्रतियोगितामा नेपालले भाग लिदैछ । थाइल्यान्डको बैंककमा आयोजना हुने ६७ औं मिस यूनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछिन्, २३ वर्षीया मनिता देवकोटाले । अहिले प्रतियोगिताका प्रि–इभेन्टहरु भइरहेका छन् । फाइनल १७ डिसेम्बरमा हुनेछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *