ग्रान्डि अस्पतालले मेलम्चीमा स्तन क्यान्सर परिक्षण तथा हाडजोर्नी शिविर गर्ने

काठमाडौं – ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सिन्धुपाल्चोकको मेलम्चीमा भोलि शनिबार एकदिने नि.शुल्क स्तन क्यान्सर परीक्षण तथा हाडजोर्नी शिविर आयोजना गर्ने भएको छ । अस्पतालले संयुक्त अरब इमिरेट्सको नेपालस्थित राजदूतावास र सारजा च्यारिटी इन्टरनेशनलसँगको सहकार्यमा शिविर गर्ने भएको हो ।
शिविरमा अस्पतालका स्तन क्यान्सर रोग विशेषज्ञ डा. साधुराम पाण्डे र डा. आविस अधिकारीेको टोलीले निःशुल्क सेवा दिनेछ भन्ने हाडजोर्नीमा अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. सुनित दाहाल, डा.रामकृष्ण दाहाल, डा. राम थापाको टोलीले सेवा दिनेछन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *