निर्मलाको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं:  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । मानवअधिकारकर्मी,  नागरिक समाजका प्रतिनिधी तथा सर्वसाधारण नागरिक प्रदर्शनमा सहभागी भए ।

प्रदर्शनमा सहभागीले तत्काल दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् । सरकारले अपराधीलाई संरक्षण गरेको प्रदर्शनमा सहभागीको आरोप छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *