नेपाल आइडलमा रवि ओडलाइ सबैभन्दा धेरै भोट

काठमाडौं – ‘नेपाल आइडल’ मा यो हप्ता सबैभन्दा धेरै भोट रवी ओडले पाएका छन् । उत्कृष्ठ ६ प्रतिस्पर्धीले बिहीबार दिएको प्रस्तुती हेरेर दर्शकले भोट गरेका थिए ।

शुक्रबार साँझको नेपाल आइडलको एलिमिनेशन राउन्डमा सबैभन्दा धेरै भोट रवीले पाएको जानकारी दिइएको हो । यस अघि पनि रवीले सबैभन्दा धेरै भोट पाइसकेका छन् । भोट कति आयो भन्ने बारे केहि खुलाइएको छैन ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *