नेपालभुमिमा वृन्दावन र वृन्दावनमा ज्येष्ठ नागरिक आश्रम हाम्रो प्रमुख लक्ष्य हो- रेखा अर्याल

रेखा अर्याल सामाजिक क्षेत्रमा सक्रिय नाम हो प्राध्यापन पेशामा समेत संलग्न अर्याल समाजका हरेक गतिविधिमा चासो र चिन्ता गर्नुहुन्छ अहिले त्रीनेत्र अध्यात्म चिन्तन केन्द्रको अध्यक्ष समेत रहनुभएको अर्याल सँग ग्लोबल खबर का लागि गरिएको कुराकानीको अंश तपाई त्रीनेत्र अध्यात्म चिन्तनको…