शुभकामना तथा चियापान आयोजना गर्दै सांसद तथा नेकपा का युवा नेता खड्का

काठमाडौं – दोलखा १ प्रदेश नं. ३ प्रदेश सभाका प्रत्यक्ष निर्वाचित सांसद विशाल खड्काले दशै तिहार, नेपाल संवत, छठ पर्व लगायतका चाडपर्वको अवसरमा कार्तिक १९ गते सोमबार दिउँसो   ३ :३० बजे  नेपाल कमर्स क्याम्पस मिनभवन नयाँबानेश्वरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

नेपाल कम्यूनिस्ट पार्टी (नेकपाका) युवा नेता समेत रहेका सांसद खड्काले सम्पूर्ण पार्टीका नेता कार्यकर्ता बिभिन्न पेसा व्यवसाय गरेर काठमाडौंमा बसोबास गर्ने दोलखालीहरुलाई उपस्थितिका लागि अपिल गरेका छन् ।  

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *