heading top 2

घनश्याम भूसालले पनि पाएनन् टिकट

काठमाडौं – नेकपा एमालेले पूर्व उपमहासचिव घनश्याम भूसाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् । स्रोतका अनुसार यो सूचीमा भुसालको नाम…

तराजु बिसाएर हलो बोक्दै मिश्र

काठमाडौं – संचारकर्म छाडेर वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लागेका विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र भोलि राप्रपामा प्रवेश गर्ने भएका छन् । भोलि काठमाडौंमा एक कार्यक्रम आयोजना गरी राप्रपाले मिश्रलाई भित्र्याउन लागेको हो । मिश्रको नेतृत्वमा वृहत् ध्रुवीकरण समूहको…

राष्ट्रपतिले गरिनन् नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान बमोजिम गर्नुपर्ने विधेयक प्रमाणीकरण नगरेर संविधानलाई नै चुनौती दिएकी छन् । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी…

निर्वाचन प्रक्रिया सुरु, समानुपातिकको बन्दसूची भोलिसम्म बुझाउनुपर्ने

काठमाडौं – प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । आजदेखि राजनीतिक दलहरुलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दलहरुले समानुपातिकतर्फको…

पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कप

काठमाडौं – श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।  आइतबार भएको खेलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले उपाधि जितेको हो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभर सम्पूर्ण विकेट गुमाउँदै मात्र १४७…

सर्लाही ४ बाट गगन थापाको एकल नाम सिफारिस

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ । सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो । सोही सिफारिसलाई…

देशले मलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको छ : रामचन्द्र पौडेल

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन्। दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा शनिबार वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि आफ्नो भूमिका देशले खोजेको बताए। उनले…

कांग्रेसले परिस्थिति नबुझे अर्को गठबन्धन बन्छ : प्रचण्ड 

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसले तालमेल गर्न नचाहेमा गठबन्धन भित्रकै वामपन्थी दलहरुबीच मोर्चाबन्दी गरिने बताएका छन् । पार्टीका बाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुको पहिलो प्राथमिकता…

सत्ता गठबन्धनमा सिट बाँडफाँडको सकस : एक महिनादेखि निरन्तर छलफल जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय…

पार्टी एकताका विषयमा प्रचण्ड-माधवबीच छलफल

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा उनीहरूबीच छलफल भएको हो। छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव…