डोटीमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ६ पुग्यो

धनगढी – डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भोलाप्रसाद भट्टले बताए । डीएसपी…

डाेटीमा भूकम्पले घर भत्काउँदा ३ जनाकाे मृत्यु

काठमाडौं – बुधबार बिहान २.१२ मा आएकाे भूकम्पले घर भत्काउँदा पूर्विचौकी गाउँपालिकाकाे वडा नं ३ गैरागाँउमा ३ जनाकाे मृत्यु भएको स्थानीयबासीले जानकारी दिएका छन् । उद्वार कार्यकालागि घटनास्थलमा खटिएका नेपाली कांग्रेस ३ का वडासभापति दिर्घ बाेहराले ३ जनाकाे शब स्थानीयले…