प्रभु साहको चुनाव चिन्ह चापाकल

काठमाडौं – नेकपा (एमाले)ले टिकट दिए पनि रौतहट-३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले चापाकल (पानी तान्ने कल) चुनाव चिन्ह पाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले बुधबार साहलाई चापाकल चिन्ह दिएको हो। रौतहट-३ मा साहले एमालेको टिकट पाएका थिए। अन्तिम समयसम्म…

दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित

काठमाडौं – मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । औपचारिक घोषणा भने हुन बाँकी छ ।इ उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा…

पीएसजी छाडेर रियल मड्रिड जाने मुडमा एम्बाप्पे

किलियान एम्बाप्पेले ‘धोका’ भएको महसुस गरेको र जनवरीमा पेरिस सेन्ट जर्मेन छाड्न चाहेको फ्रेन्च फुटबल विज्ञ जुलियन लरेन्सले दाबी गरेका छन् । फ्रान्सका फरवार्डले गत मे मा क्लबसँग तीन वर्षको नयाँ करार गरेका थिए । तर, अहिले उनले ‘गल्ती’ गरेको…

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न दिनेछ । निर्वाचन चिह्न…