चितवन छाडेर गोरखा-२ मा प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा-२ बाट उम्मेदवार बन्ने भएका छन्। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्डले गोरखा-२ बाट निर्वाचन लड्ने निर्णय गरेको एक पदाधिकारीले बताए। उनी यसअघि चितवन-३ बाट निर्वाचित भएका थिए।अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका…

घनश्याम भूसालले पनि पाएनन् टिकट

काठमाडौं – नेकपा एमालेले पूर्व उपमहासचिव घनश्याम भूसाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् । स्रोतका अनुसार यो सूचीमा भुसालको नाम…