राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार छान्न मतदान सुरु

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनावमार्फत समानुपातिक उम्मेदवारहरू चयन गर्दै छ । पार्टीले एपमार्फत गरिने खुल्ला प्रारम्भिक निर्वाचनबाट संघीय समानुपातिककाे बन्द सूची तयार गर्ने जनाएको छ । पार्टी सभापति लामिछानेले इतिहासमा पहिलो पटक कुनै पनि दलले डिजिटल डेमोक्रेसीको…

अछाममा पहिरो जाँदा ९ जनाको मृत्यु, २० जना घाइते

अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा नौ जनाको मृत्यु भएको छ । घटनामा  २० जना घाइते भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए । कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५…