ओलीलाई प्रचण्डको चुनौती: अबको चुनावबाट एक्लै प्रधानमन्त्री भएर देखाउनुस्

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन्। शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रचण्डले ओलीलाई कुनै पनि दलको सहयोगबिना प्रधानमन्त्री…