नेपालले आज थाइल्याण्डसँग मैत्रीपूर्ण खेल्दै

काठमाडौं – एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । थाइल्याण्ड र नेपाल दुवैले…