करार जनशक्तिलाई स्वत: स्थायी गराउने त्रीवीको निर्णयप्रति संयुक्त विद्यार्थी संगठनको आपत्ति

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि करारमा रहेका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने निर्णय गरेको भन्दै सत्तारुढ दलका विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । देशमा असंख्य काविल प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा पनि त्यसलाई दुरुत्साहन हुनेगरी त्रिवि नियमन सेवा…