पार्टीका युवा नेतालाई देउवाको सुझाव : अर्ति भनेको बुढापाकाको सुन्नुपर्छ क्या! बुढापाकालाई अर्ति दिने होइन

काठमाडौं – पार्टीको महाधिवेशन नजिकिएका बेला प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सहमहामन्त्री प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा आज एकै मञ्चमा देखिए। सभापति देउवालाई महत र शर्माले केही विषयमा सुझावसमेत दिएका थिए। शर्माले एकै व्यक्ति लामो समयसम्म पदमा…

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

चितवन – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८  मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २१३…

मेस्सीलाई सातौं पटक बालोन डी’ओर अवार्ड

एजेन्सी – अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेनका (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले सातौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई कीर्तिमानी सातौंपटक यो अवार्ड प्रदान गरिएको हो । विश्वभरका पत्रकारहरूको निर्णायक मण्डलले गरेको मतदानमा…