केपी ओलिलाइ माधव नेपालको चेतावनी : सूर्य चिह्नमा ग्रहण लागिसक्यो‚ धाक नदिए हुन्छ

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहन नपर्ने बताएका हुन्। उनले आफ्नो पार्टीले…