पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न ६ विद्यार्थी संगठनको माग

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा ६ विद्यार्थी संगठनले संघर्ष गर्ने भएका छन्। ६ विद्यार्थी संगठनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई ज्ञापनपत्र बुझाएर पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन समेत माग गरेका छन्। ज्ञापनपत्र बुझाउनेमा माओवादी…

पेट्रोलियम पदार्थको मुल्यवृद्धि कर घटाएर भएपनि खारेज गर्नुपर्छ : युवा नेता बस्नेत

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का युवा नेता सुरेन्द्र बस्नेतले जनताको अभिभावक हुनुपर्ने दायित्ववाट विमुख भई पटकपटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेर सरकारले जनताको ढाड सेक्ने काम गरेको आरोप लगाएका छन्। बस्नेतले सरकारले पेट्रोलियम पदार्थमा लगाएको चर्को कर घटाएर भएपनि जनतालाई…

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्‍न

काठमाडौँ – छठ पर्वअन्तर्गत व्रतालुले बिहीबार उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको…