मनिश श्रेष्ठको अध्यक्षतामा माओवादी केन्द्र पाँचपोखरी थाङपाल काठमाँडौ सम्पर्क समन्वय समिती गठन

काठमाडौं – नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल काठमाँडौ सम्पर्क समन्वय समितीको अध्यक्षमा मनिश श्रेष्ठ चयन हुनु भएको छ । आज काठमाँडौमा सम्पन्न भेलाले श्रेष्ठको अध्यक्षतामा २७ सदसीय कार्यसमिती निर्बिरोध चयन गरेको हो । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेसका पुर्व मन्त्री…