महतोको अभिव्यक्तिबारे प्रतिपक्षी विद्यार्थी संगठनद्वारा ओलीसँग स्पष्टीकरण माग

काठमाडौं – प्रतिपक्षी विद्यार्थी संगठनको संयुक्त बैठक समसामयीक विषयमा ५ बुंदे धारणा सार्वजनिक गरेको छ । आज भर्चुअल रुपमा बसेको देशका प्रमुख विद्यार्थी संगठनहरुको संयुक्त जुम बैठकले गिट्टी, बालुवा निकासी सम्बन्धी सरकारी धारणाको पनि विरोध गरेको छ । सरकारको उक्त नीति फिर्ता लिन माग गर्दै सात विद्याथीसंगठनले ईन्धनमा भएको मुल्यबृद्धी पनि फिर्ता लिन माग गरेका छन् ।

वक्तव्यमा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारीका अध्यक्ष, हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारीका अध्यक्ष घनश्याम मिश्र, अखिल पाँचौका अध्यक्ष विमल पोखरेलले हस्ताक्षर गरेका छन् । यस्तो छ वक्तव्य:

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *