थप ६९५१ जनामा कोरोना संक्रमण पुष्टि, ९८४१ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो…

पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु

पोखरा – पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सुत्केरी महिलासहित ७ जनाको बिहीबार राति मृत्यु भएको हो । हाइ फ्लो अक्सिजन पर्याप्त नहुँदा बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो…

कोरोना रोकथाममा जुट्दै सिन्धु माओवादी, पुर्वमन्त्री दुलालको नेतृत्वमा स्वास्थ इकाई गठन

चौतारा – नेकपा माओवादी केन्द्रले बढ्दो कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचारका लागि जिल्ला कोभिड स्वास्थ्य इकाई गठन गरेको छ । विहीबार बसेको नेकपा माओवादी केन्द्रले पूर्व सामाजिक विकास मन्त्री एवम् वागमति प्रदेश सदस्य युवराज दुलाल शरदको संयोजकत्वमा जिल्ला कोभिड…