राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित

काठमाडौं – लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले…

राष्ट्रियसभा उपनिर्वाचन : २९७ मत खस्यो, आजै मतगणना

बुटवल – लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा २९७ मत खसेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनी प्रदेशसभाका भने सबै ८३ सदस्यले मतदान गरेका छन् । स्थानीय तहतर्फ भने बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख…

पत्रकार महासंघ, सिन्धुपाल्चोकद्वारा १४२ थान अक्सिजन सिलिण्डर हस्तान्तण

चौतारा –  नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाले १४२ थान भरेको अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । जिल्लामा कोभिड १९ का संक्रमितहरु बढ्नाका साथै अक्सिजनको अभाव भएपछि महासंघले शनिबार जिल्ला अस्पताल चौतारा, सदावहार अस्पताल खाडीचौर र जिल्ला कोभिड संकट व्यवस्थान केन्द्र,…

यस्ताे छ आर्थिक वर्ष २०७८/०७९ को बजेट (पूर्णपाठ)

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक…

सभामुख सापकोटाको पहलमा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – बलेफी गाउँपालिका र जुगल गाउँपालिकालाई शनिबार स्वास्थ्य सामग्री प्रदान गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाको पहलमा फलफूल तथा स्वास्थ्य सामग्री उपलब्ध गराइका हुन् । माओवादी केन्द्रले कोरोना रोकथामसँगै सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राखेर परीक्षण, कोभिड अस्पताल, आइसोलेसन सेन्टरदेखि…

अखिल क्रान्तिकारी बागमती प्रदेशले कोरोना पीडितलाई सहयोग र प्रतिगमन विरुद्ध संघर्ष गर्ने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी बागमती प्रदेश कमिटीले कोरोनाको मारमा परेकाहरुलाइ सहयोग अभियान र सरकारको प्रतिगामी कदमका विरुद्ध संघर्ष गर्ने भएको छ । संगठनका बागमती प्रदेश संयोजक पबन कार्कीको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष रन्जित तामाङको…

गणतन्त्रका महानायक गिरिजा, प्रचण्ड र माधव नेपाल हुन् : वामदेव गौतम

काठमाडौं – नेकपा एमालेका नेता वामदेव गौतमले युगान्तकारी संघर्षका महानायक नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एमालेका तत्कालीन महासचिव माधव कुमार नेपाल भएको बताएका छन् । १४ औं गणतन्त्र दिवशको अवसरमा शुभकामना व्यक्त…

देशको ऋण तीन वर्षमा दोब्बर: प्रत्येक नेपालीको टाउकोमा ५२ हजार ऋण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको तीनवर्षे कार्यकालमा मुलुकको ऋणभार करिब दोब्बरले बढेको छ । ओली प्रधानमन्त्री नियुक्त हुँदा फागुन ०७४ मा मुलुकको कुल ऋण आठ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा त्यसको तीन वर्षपछि ०७७ फागुनमा त्यो बढेर १५ खर्ब ८९…

गणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रिय एकता जरुरी छः सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै  उहाँले संविधानअनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन…

थप ६९५१ जनामा कोरोना संक्रमण पुष्टि, ९८४१ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो…