पोर्तुगलमा नेपाली एकता मंन्चले मनायो जनयुद्ध दिवस

लिजवन : प्रवासी नेपाली एकता मंन्च पोर्तुगलले जुम बैठक मार्फत २६ औं जनयुद्ध दिवस मनाएको छ । घाइते अपांग प्रती उच्च सम्मान गर्दै , जनयुद्धका सहिदहरुप्रती श्रद्धा सुमन गर्दै जुम बैठक गरिएको संगठनका संयोजक राजेन्द्र गौतमले बताए । राजेन्द्र गौतमको…

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड–माधव पक्षद्वारा चौथो चरणको आन्दोलनको घोषणा

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव पक्षले चौथौ चरणका आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर चौथौ चरणको थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसअनुसार २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश…

हाम्रो इतिहासले बाबुरामजी र मलाई अलग हुन दिँदैन : प्रचण्ड

काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा गरिएको कर्मले आफू र डा. बाबुराम भट्टराईलाई अलग हुन नदिने बताएका छन् । माओवादी पार्टी छाडेर नयाँ शक्ति पार्टी हुँदै संघीय समाजवादी र पछिल्लोपटक जनता समाजवादी पार्टीको नेतृत्व गरिरहेका भट्टराईद्वारा लिखित…

१३ जनामा देखियो नयाँ प्रजातिको कोरोना भाइरस

काठमाडौ – नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको छ । यो बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सकहरूको आशंका छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार…

जापानमा ७.१ म्याग्निच्युटको भूकम्प

टोकियो – जापानमा ७.१ म्याग्निच्युटको भूकम्प गएको छ । क्षतिको विवरण आइसकेको छैन । भूकम्पको ठूलो धक्का महसुस भएको जापानबाट रामचन्द्र महर्जनले जानकारी दिए ।