संसद विघटनको विरुद्ध ललितपुरमा अनेरास्ववियू र राष्ट्रिय युवासंघको मसाल जुलुस

ललितपुर – प्रधानमन्त्री केपि ओलिको संसद् विघटनको कदम विरुद्ध अनेरास्ववियू र राष्ट्रिय युवासंघ नेपाल ललितपुरले संयुक्त रूपमा मसाल जुलुस गरेका छन् । अनेरास्ववियू नेत्री पंन्चा सिंहको उपस्थितमा भएको प्रदर्शनमा सहभागीहरुले केपी ओलिले सत्ता जोगाउन प्रतिगमनकारी कदम चालेको भन्दै चर्को नाराबाजी गरेका…

फुटिसकेको नेकपालाई जोड्ने अन्तिम प्रयासमा चिन

काठमाडौं – फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ। पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ। दुवै पक्षलाई पुनः एकसाथ ल्याएर सिंगो नेकपा बनाउन चीनले उच्चस्तरीय टोली आइतबार…