अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको फाइनलमा

ऎजेन्सी – साविक विजेता अष्ट्रेलियालाई पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड आइसीसी विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। अष्ट्रेलिया बाहिरिएपछि अब विश्वकपले नयाँ विजेता पाउनेछ। इंग्ल्याण्डले उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्नेछ। दुवै टोलीले अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। न्यूजिल्याण्ड भारतलाई पराजित…

कांग्रेसलाई सञ्चारमन्त्रीको प्रश्न : दिनभर बिपी, रातभर विप्लव ?

काठमाडौं – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको आलोचनाका नाममा गलत बाटो लिएको आरोप लगाएका छन्। बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै बाँस्कोटाले यस्तो आरोप लगाएका हुन्। ‘कांग्रेसको शान्ति एउटा तारा र लोकतन्त्रको…

सरकार विरुद्ध नेविसंघको राँके जुलुस, १४ जना पक्राउ

काठमाडौं – भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नेविसंघले काठमाडौंमा राँके जुलुस निकालेको छ । नेविसंघले बिहीबार साँझ बालाजु-बाइपाहुँदै बालाजु चोकसम्म जुलुस निकालेको थियो । जुलुसपछि बालाजु चोकमा कोणसभा गर्ने क्रममा…

डिभोर्सको १७ दिनपछि फेरि बिहे

काठमाडौ – नेपालीमाझ एउटा उखाजन निकै प्रचलित छ–लोग्नेस्वास्नीको झगडा परालको आगो । नभन्दै अर्घाखाँचीमा एउटा दम्पतीले यो लोकोक्ती सत्य सावित गरेका छन् । उनीहरुले सम्बन्धविच्छेद गरेको १७ दिनपछि अर्घाखाँची जिल्ला अदालतमा आएर फेरि कोर्ट म्यारिज गरेका छन् । अर्घाखाँची जिल्लाको…