विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा भारतलाई २२८ रनको चुनौती

काठमाडौ – आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई २२८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २२७ रन बनायाे । १५८ रन बनाउँदा सात विकेट गुमाएको दक्षिण अफ्रिकालाई क्रिस मोरिस र…

पेट्रोलको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ कायम हुनेछ…

ढाका टोपीमा ढल्किए फिफा अध्यक्ष इन्फान्टिनो

काठमाण्डौ –फेडेरेसन अफ् इन्टरनेसनल फुटबल एसोसिएशन (फिफा)का अध्यक्षमा निर्वाचित भएपछि जियानी इन्फान्टिनोले नेपाली ढाका टोपी लगाएका छन् । पेरिसमा आयोजित ६९ औँ फिफा कंग्रेसको सम्मेलनपछि अध्यक्षमा पुन निर्वाचित भएका अध्यक्ष इन्फान्टिनोलाई बधाइ दिँदै अखिन नेपाल फुटबल संघ(एन्फा)को टोलीले नेपाली ढाका…

प्रदेश ३ लाई ११७ रनको भारी अन्तरले हराउँदै आर्मी फाइनलमा

काठमाण्डौ – विभागीय टिम त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा प्रदेश ३ लाई ११७ रनको भारी अन्तरले हराउँदै आर्मीले फाइनलमा स्थान बनायो । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको…

हिन्दू राष्ट्र स्थापनाका लागि सडक संघर्ष गर्छौ : अध्यक्ष राणा

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दू राष्ट्र बनाउनका चाँडै नै सडक संघर्षमा उत्रिने बताउनु भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दू राष्ट्र बनाउने वाचा गरिसकेको…

जनकपुरमा लालबाबु पण्डितको पुत्ला जलाइयो

जनकपुर – प्रदेश नम्बर २ को सत्तारुढ दल राजपा नेपाल समर्थित युवाहरुको समुहले मंगलबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गरेका छन् । लोकसेवा आयोग नेपालले निकालेको कर्मचारीको विज्ञापन समावेशी समानुपातिक…

विश्वकप क्रीकेट : दक्षिण अफ्रिकाको सामना गर्दै भारत

काठमाडौ – उपाधिको प्रमुख दावेदारको रुपमा इंग्ल्याण्ड पुगेको विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीले आईसीसी एकदिवशीय विश्वकपको आफ्नो पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध बुधबार खेल्दैछ । भारतको यो पहिलो खेल भए पनि दक्षिण अफ्रिकाले यसअघि २ खेल खेलिसकेको छ । पहिलो…

फेरि डेढ बर्ष धकेलियो काठमाडौवासिको मेलम्ची सपना

काठमाडौ – आगामी एक वर्ष्भित्र पनि मेलम्चीको पानी काठमाडौं नआउने निश्चित भएको छ । आयोजनाको बाँकी काम पूरा गर्न मेलम्ची विकास समितिले १५ महिनाको समयसीमा तोकेर टेन्डर आह्वान गरेकाले सरकारको लक्ष्य पूरा नहुने भएको हो । समितिले हेडबक्स निर्माणका १५…

नेकपाभित्र ओली-नेपाल टकराव

काठमाडौ – सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलि र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद देखिएको छ । ओली–नेपाल असमझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो । ७७ जिल्लाका इन्चार्ज/सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन…