च्याम्पियन्स लिगमा लिभरपुलसँग ४–० को हारपछि ११ खेलाडी बेच्ने तयारीमा बार्सिलोना

एजेन्सी– लगातार चौथो वर्ष युरोपियन च्याम्पियन्स लिग फुटबलबाट लज्जास्पद हार खेप्दै बाहिरिएपछि स्पेनिस महारथी बार्सिलोनामा अहिले एक किसिमको भुइँचालो गएको छ । टोलीका खेलाडी र पदाधिकारीबीच सन्नाटा छाएको अवस्था छ । मैदानको तयारीमा पनि खेलाडी जम्न सकिरहेका छैनन् । चेन्जिङ…

सबैको अस्तित्व स्वीकार गरेमात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैले सबैको सम्मान गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले सबैले सबैलाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको…

चेन्नईलाई हराउँदै इतिहास रच्ने दाउमा सन्दीप लामिछानेको टिम दिल्ली

ऎजेन्सी – दिल्ली क्यापिटल्सले बुधबार विशाखापट्नममा सनराइजर्स हैदराबादलाई पराजित गर्‍यो । यो जित दिल्लीका लागि ऐतिहासिक समेत बन्यो । ऐतिहासिक यस अर्थमा की दिल्लीले यसअघिको संस्करणसम्म नकआउट चरणको कुनै पनि खेलमा जित हात पारेको थिएन । सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जित…

मिस नेपालको ताज अनुष्का श्रेष्ठलाई

काठमाडौं – ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् । प्रदीप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन्…