वास्तविक लुटेरा विप्लव होइन सरकार हो : कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विप्लवले भन्दा सरकारले बढी लुट मच्चाइरहेको आरोप लगाएका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले भने ‘केेेहीदिनअघि प्रधानमन्त्रीले विप्लव माओवादीलाई लुटेराहरुको संस्था हो…

१६ बर्षिय बालिका नोबेल शान्ति पुरस्कारको लागि मनोनीत

काठमाडौं – यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि स्वीडेनकी एक स्कुले किशोरी पनि मनोनयनमा परेकी छन् । ग्रेटा थन्बर्ग नाम गरेकी बालिकालाई अन्तर्राष्ट्रिय अभियान जलवायु परिवर्तनको क्षेत्रमा योगदान पुर्‍याएवापत मनोनयन सूचीमा राखिएको हो ।नर्वेका तीन जना सांसदले उनलाई मनोनित गरेका…

न्यूजिल्याण्डको क्राइस्टचर्चमा आक्रमण, ३० जनाको मृत्यु

काठमाडौं –  न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई  मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । जुमेको नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित कम्तीमा ३० जनाको गोली लागेर ज्यान गएको न्यूजिल्यान्डका सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणकारीको गोली लागेर ५० जना…

तामाङविरुद्ध कारण देखाउ आदेश जारी 

काठमाडौ – पूर्व कानुनमन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सेर बहादुर तामाङले सांसद विकास कोषको रकम दुरुपयोग गरेको र सूचना माग गर्दा लुकाएकाले उच्च अदालत पाटनले तामाङविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । तामाङ विरुद्ध पत्रकार…