तामाङविरुद्ध कारण देखाउ आदेश जारी 

काठमाडौ – पूर्व कानुनमन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सेर बहादुर तामाङले सांसद विकास कोषको रकम दुरुपयोग गरेको र सूचना माग गर्दा लुकाएकाले उच्च अदालत पाटनले तामाङविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । तामाङ विरुद्ध पत्रकार निरोज चौलागाँईले उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए ।

सूचना किन लुकाइएको तथा लुकाउनु पर्ने कारण भए त्याे खुलाइ १५ दिनभित्र जवाफ पेश गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको हो  ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *