पुर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं– पुुुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो । अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा…

मेरो चरित्र हत्या गर्न खोजियो, कास्कीमा अधिकारीको परिवारबाटै उम्मेदवार बनाउनुपर्छ : वामदेव गौतम

काठमाडौं – नेकपा नेता वामदेव गौतमले दिवंगत नेता रवीन्द्र अधिकारी निर्वाचित कास्कीस्थित निर्वाचन क्षेत्रबाट आफू उपनिर्वाचन नलड्ने प्रष्ट पारेका छन् । उनले आफूलाई नभएर अधिकारीको परिवारकै सदस्यलाई कास्की–२ बाट उम्मेदवार बनाउन पनि माग गरेका छन् । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका…