नेकपामा नयाँ लडाइँ : जनवाद भर्सेस समाजवाद

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अबको कार्यदिशा ‘जनवादी क्रान्ति’ हुने कि ‘समाजवाद’ भन्ने बहस भुसको आगो जसरी सल्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘जनवाद’तिर उभ्याएका छन् भने प्रचण्डचाहिँ ‘समाजवाद’ तिर ढल्किएका छन् ।

पार्टी एकतापछि पहिलोपटक बसेको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेश गरेको संयुक्त राजनीतिक प्रतिवेदनमा ‘जनताको जनवाद’ लाई न्यूनतम र ‘वैज्ञानिक समाजवाद’ लाई अधिकतम कार्यक्रम भनिएको छ । यद्यपि, बैठकमा बोल्ने अधिकांश नेताहरुले अध्यक्षद्वयको प्रतिवेदनमा कार्यदिशा प्रष्ट नभएको बताएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *