रौतहटमा उर्जामन्त्री पुनलाई २०२ किलोको माला

रौतहट – रौतहटको कटहरिया नगरपालिकामा उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनलाई स्थानीयले २०२ किलोको माला लगाइदिएका छन् ।

शुक्रबार यहाँ आएका उनलाई कटहरिया नगरपालिकाले १०१ किलोको र स्वर्णकार समाजले १०१ किलोको गरी २०२ किलोको माला लगाइदएिका हुन् ।

विभिन्न सिञ्चाई र नदी नियन्त्रण आयोजनाको अनुगमन गर्न गएका उनलाई स्थानीयले स्वागत गर्दा २०२ किलोको माला लगाइदएिका हुन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *