पूर्वमन्त्री विष्टसहित राप्रपा प्रजातान्त्रिकका कार्यकर्ता पक्राउ

काठमाडौं:  पूर्वमन्त्री विराज विष्टसहित राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्ता पक्राउ परेका छन् ।

एसिया प्यासिफिक समिट र सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमका क्रममा विष्टसँगै सहायकमहामन्त्री श्याम केसी, सहायक प्रवक्ता कमल विष्ट लगायतका नेता कार्यकर्ता पक्राउ परेको राप्रपा प्रजातान्त्रिकले जनाएको छ ।

सानानत धर्मावलम्बीहरुको आस्थामा पुट पुग्ने कामा गरेर नेकपा नेतृत्वको सरकार स्वयंम हिन्दुत्व निषेध अचियानमा सक्रिय रहेको सन्देश दिएको उसको आरोप छ । साथै आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गर्न समेत माग गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *