चौतारामा निशूल्क स्वास्थ्य शिविर

चौतारा, १२ कार्तिक- सिन्धुपाल्चोकको साँगाचोकमा क्यान्सरको निशूल्क स्वास्थ्य परीक्षण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा क्यान्सरको निशूल्क परीक्षण र औषधि बितरण गरिएको हो । नगरपालिकाका मेयर अमानसिंह तामाङले स्वास्थ्य शिविरको उद्घाटन गरेका छन् । शिविर उद्घाटनमा बोल्दै मेयर तामाङले मानव…

प्रधानमन्त्री लाई सिंहदरबार फर्किने हतारो

काठमाडौ- रूघाखोकी, ज्वरो र छातीमा संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्कन हतार गरेका छन्। उपचारमा संलग्न चिकित्सकलाई आज (मंगलबार) बिहान प्रधानमन्त्री ओलीले ‘पर्सि त मलाई जसरी पनि पठाउनुपर्छ’ भनेका छन्। ‘प्रधानमन्त्रीलाई अझै एक/दुई…

नेपालका अधिकांश नेता उच्च रक्तचाप र मधुमेहका बिरामी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनदेखि अस्वस्थ छन् । सुरुमा सामान्य रुघाखोकी भनिए पनि आइतबार उनी उपचारका लागि अस्पताल भर्ना भए । उनको स्वास्थ्य अवस्थाको जानकारी लिन र शीघ्र स्वास्थ्यलाभको कामना गर्न यतिवेला सयौँ नेता–कार्यकर्ता अस्पताल धाइरहेका छन् ।…

राजनीतिक संकटमा श्रीलंका: एकै समयमा दुइजना प्रधानमन्त्री

काठमाडौ- श्रीलंकाको राजनीतिक संकट गहिरिँदै गएको छ। एकै समयमा दुई जनाले आफूलाई प्रधानमन्त्री दाबी गरेपछि दक्षिण एसियाली टापु राष्ट्रको राजनीतिक संकट बढेको हो। शुक्रबार प्रधानमन्त्री नियुक्त महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री कार्यालयमा गएर पदभार ग्रहण गरेका छन्। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबारै…