अनुसन्धान

काठमाडौंको गोठाटारबाट बालक अपहरण

काठमाडौं– काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेका छन्। उनी ७/८ वर्ष उमेरका रहेको प्रहरीले प्रारम्भिक जानकारी पाएको बताएको छ। बच्चाको खोजीको लागि अपराध महाशाखा अनुसन्धानको टोली परिचालन गरिएको छ। खोजीको लागि एसएसपी धिरज प्रताप सिंह नेतृत्वको टिम खटिएको छ। बच्चाको नाम खुलेको छैन।…