एमालेसँग पार्टी एकताको लागि परामर्श गर्दै माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीले आगामी रणनीति तय गर्न भूगोलका नेताहरूसँग परामर्श थालेको छ। अध्यक्ष माधवकुमार नेपालले जिल्ला कमिटीका इन्चार्ज, सहइन्चार्जसहित पदाधिकारीहरूसँग आगामी यात्राबारे जुम बैठकमार्फत परामर्श गरिरहेका छन्। जुम बैठकमार्फत समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी आदान–प्रदान र जिल्लाका नेताहरूको राय–सुझाव लिइने उपमहासचिव…

आरआर क्याम्पसमा खुकुरी हानाहान

काठमाडौं – काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा बुधबार बिहान खुकुरी प्रहार भएको छ । विद्यार्थी संगठनका नेताबीच झडप हुँदा खुकुरी प्रहार भएको हो । काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीका अनुसार झडपमा परी दुईजना घाइते भएका छन् । “दुईजना घाइते…

काठमाडौंको तापक्रम ३.४ डिग्रीमा झर्‍यो

काठमाडौं – काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम देखिएको छ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज बिहान ५:४५ बजेको मापन अनुसार उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस छ। मौसमविद्‍ राजु प्रधानांगका अनुसार आज हिजो मंगलबार साँझ ५.४५ बजेको मापन अनुसार…